वि.सं:
नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवस्थित हुलाक निर्देशनालय सुर्खेत अन्तर्गत साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने १५ जिल्लाहरुका रहेका जिल्ला हुलाक कार्यालयहरु रहेका छन। सुर्खेत जिल्लामा हुलाक निर्देशनालय अन्तर्गत साविकमा १२ वटा इलाक हुलाक कार्यालय रहेकोमा अब बन्ने नयाँ संरचनामा ९ वटा स्थानिय तह अन्तर्गत एक स्थानिय तह एक हुलाक कार्यान्वयन चरणमा रहेको छ।