पत्रलेखन प्रतियोगिताका सहभागीहरु आफुले लेखेको पत्र प्रेषित गर्दै।

Government of Nepal

विश्व हुलाक दिवस २०२४ को अवसरमा हुलाक निर्देशनालय सुर्खेतले आयोजना गरेको पत्रलेखन प्रतियोगिताका सहभागीहरु आफुले लेखेको पत्र Postal Internal Tracking System (PITS) मार्फत दर्ता गरी प्रेषित गर्दै।